कैलाली काँग्रेसका जिल्ला अधिवेशन फागुन १५ मै
धनगढी / नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन निर्धारित समय फागुन १६ गते नै हुने भएको छ ।
काँग्रेस स्रोतका अनुसार प्रतिनिधि सभा सदस्य भएका जिल्लामा मात्र फागुन २० गतेका लागि अधिवेशन सारिएको हो ।
कैलालीबाट भने काँग्रेसको प्रतिनिधि सदस्य कोही नरहेको बताइएको छ ।