७ पुष २०८१, आईतवार

सुदूरपश्चिमकी कृषि मन्त्री थापा बर्खास्त



कैलाली : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा मन्त्री टीका थापा सहभागी भएकी थिइन् ।

उनीमाथि मुख्यमन्त्रीलाई नटेरेको आरोप छ। अस्ति र आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन्।

सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला उनी बैठकमा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार