२ जेष्ठ २०८१, बुधबार

बझाङ भूकम्प : उद्धार र राहतमा जुट्न एमालेको आग्रह




धनगढी/ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले बझाङमा गएको भूकम्पबाट प्रभावितको उद्धार गर्न र राहत दिन आग्रह गरेको छ ।

अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले जारी गरेको सो विज्ञप्तीमा सो माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार