२ जेष्ठ २०८१, बुधबार

बेकिंग : राप्रका कि विष्ट प्रदेश सभा बैठकमा राति नै बजेट पास गर्ने तयारी



धनगढी/ प्रमुख प्रतिपक्ष र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि राप्रपाकी खेमा विष्टको सहभागितामा बैठक शुरु भएको छ ।

प्रतिपक्ष विना बैठक चलाउदा नैतिक प्रश्न उठ्ने भएपछि विष्टलाई बैठकमा बोलाएर बजेट राति नै पास गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार