४ जेष्ठ २०८१, शुक्रबार

राप्रपा फकाउदै सरकार, राती नै बजेत पास गर्ने तयारी



?


धनगढी/ मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले राप्रपाका खेमा विष्टलाई बैठकमा बोलाएर राति नै बजेट पास गर्ने तयारी गरेको छ ।

एमाले र स्वतन्त्र डा. ताराप्रसाद जोशीले आज होइन भोली बजेट पास गर्ने गरेर बैठक बसाउन सरकार पक्षलाई भनेपछि सरकारी पक्षले राप्रपासित कुरा मिलाउन थालेको हो ।

राप्रपाकी खेमा विष्टलाई मनाउन मुख्यमन्त्री शाह, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र एकीकृत समाजवादीका दलका नेता दीर्घहादुर सोडारीले छलफल गरेका छन् । उनीहरुले संसद बाहिर गएर विष्टलाई भेटेको बताइन्छ ।

प्रतिपक्ष विना बजेट पास गर्दा नैतिकरुपमा ठिक नहुने भएकोले सरकारले विष्टलाई फकाउन खोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार