४ जेष्ठ २०८१, शुक्रबार

नागरिकता ऐन संशाेधन विधेयक पारित भएकाेमा दिपप्नज्वलन



धनगढी । नागरिकता ऐन संशाेधन विधेयक पारित भएकाेमा नेपाली काँग्रेसले दिपावली मनाएकाे छ ।
बिहिबार देशभरका पार्टी कार्यालयमा दिप प्रज्वलन गरेर दिपावली मनाएकाे हाे ।
पार्टीकाे देशभर कार्यक्रम अन्तर्गत कैलाली पार्टी कार्यालयमा दिप प्रज्वलन गरिएकाे कार्यालय सचिव प्रयागराज जाेशीले जानकारी दिए । साे विधेयकमा आमाकाे नामबाट पनि नागरिकता लिन पाउने व्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार