४ बैशाख २०८१, मंगलवार

कैलालीका चार पालिकामा मात्र गणना जारी अन्यमा तयारी हुँदै




धनगढी / कैलालीका १३ पालिकामध्ये चारपालिकमा मात्रै मतगणना जारी रहेको छ । अन्य पालिकामा भने १० देखि शुरु गर्ने गरेर तयारी भएको छ ।

कैलालीका बर्दगोरिया, गोदावरी, कैलारी र टीकापुरमा गणना भइरहेको छ ।

प्रारम्भीक गणनामा बर्दगोरियामा एमाले र गोदावरी तथा कैलारीमा काँग्रेसका अध्यक्षका उम्मेदवार अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार