१६ बैशाख २०८१, आईतवार

मेरो उम्मेदवारी कायमै छ राप्रपाका धनगढी वडानम्बर १ का उम्मेदवार जोशी




धनगढी / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनगढी वडा नम्बर १ उम्मेदवारका विष्णुराज जोशीले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।

उनले एक प्रेस विज्ञप्ती जारी गर्दे आफू राप्रपाको इमान्दार कार्यकर्ता हु तर मेरो इच्छा विपरित काँग्रेसको सदस्यता दिइएको बताएका छन् ।

म राप्रपाको वफादार कार्यकर्ता हो त्यसैले मेरो उम्मेदवारी कायम छ उनले भनेका छन् काँग्रेस भएको भन्ने भ्रम चिर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार