२१ बैशाख २०८१, शुक्रबार

बैतडीमा एमालेका उम्मेदवार यी हुन



धनगढी / धनगढी । नेकपा (एमाले) ले बैतडी जिल्लाका १० वटै पालिकामध्ये आठ प्रमुख र सात पालिकाका उपप्रमुख उम्मेदवार छनौट गरेको छ ।

दशरथचन्द्र नगरपालिका
मेयर : पुस्करराज जोशी लख्खाभाई उपमेयर : सरस्वती नेपाली

पाटन नगरपालिका
मेयर : नारायणसिंह भण्डारी उपमेयर : हरिना भट्ट

पुरचुडी नगरपालिका
मेयर : कर्णबहादुर कुँवर उपमेयर : जानकी साउँद

दोगडाकेदार गाउँपालिका
अध्यक्ष : चक्रबहादुर कार्की उपाध्यक्ष : पार्वती कार्की

मेलौली गाउँपालिका
अध्यक्ष : जगदीशसिंह नायक उपाध्यक्ष : चन्द्रकला साउद

शिवनाथ गाउँपालिका
अध्यक्ष : हजारीसिंह साउँद उपाध्यक्ष : सकुन्तला साउँद

पञ्चेश्वर गाउँपालिका
अध्यक्ष : गोरखबहादुर चन्द उपाध्यक्ष : विना भट्ट

सिगास गाउँपालिका
अध्यक्ष : जसवीरसिंह बोहरा उपाध्यक्षको टुंगो लाग्न वाँकी

टुंगो लाग्न वाँकी पालिका
सुर्नया गाउँपालिका
डिलासैनी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार