१० श्रावण २०८१, बिहीबार

धनगढीमा नौ जना यौन व्यवसायी पक्राउ




धनगढी / जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न चार होटलबाट विहिवार चार जना होटल मालिक र नौ जना महिला यौन व्यवसायी पक्राउ गरेका छन् ।

उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुलाई धनगढी एलएन चोकस्थित शाही होटल प्यालेश, ट्राफिक चोक चौराहास्थित सनराईज होटल, हेको बुढिनन्दा बाजुरा होटल र क्याम्पसचोक स्थित रहेको प्रिन्स होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार