६ चैत्र २०८०, मंगलवार

नेकपा (एस) को प्रमुख सचेतकमा विक




धनगढी / नवगठित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

विक यसअघि पनि एमालेको प्रमुख सचेतक थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार