७ पुष २०८२, सोमबार

मनोसामाजिक परामर्शकर्ता विक सम्मानित



लम्की / लम्कीका मनोसामाजिक परामर्शकर्ता धनराज विक अविरललाई आइतबार सम्मान गरिएको छ ।

नयाँ गोरेटो पुनःस्थापना केन्द्रमा रहेका लागूऔषध दुव्र्यसनीहरूलाई मनोसामाजिक परामर्श सेवा दिएवापत उनलाई सम्मान गरिएको हो ।

जसको कोही छैन त्यसको हामी छौं, अभियान नेपाल र नयाँ गोरेटो पुनःस्थापना केन्द्रले आइतबार लम्कीमा एक कार्यक्रमबीच उनलाई सम्मानपत्र प्रदान ग¥यो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य झपट बहादुर रावल, सुदूरपश्चिम प्रदेश सदस्य नन्द बहादुर साउद र कैलालीका जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापाले संयुक्त रुपमा उनलाई दोसल्ला र सम्मानपत्र वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार