८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले विश्वासको मत पाए




धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १६२ मत खसेको छ । भने उनको विपक्षमा ८३ मत खसेको छ । यस्तै १ जना तटस्थ बसेका छन् ।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, राजपाका दुईवटै पक्ष, राष्टिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका केही सांसदले पक्षमा मतदान गरेका छन् ।

आइतबार रातिसम्म चलेको बैठकमा २४९ सांसदको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार