११ श्रावण २०८१, शुक्रबार

जन्मदिनको अवसरमा आश्रमलाई सहयोग




धनगढी / धनगढीका एक जना व्यापारीले आफ्नो जन्मदिनको अवसरमा धनगढीस्थित मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

व्यापारी रामनाथ भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई पाँच हजार पाँच सय रुपैया सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार