१ जेष्ठ २०८१, मंगलवार

यी हुन् कोरोना संक्रमण दर उच्च भएका १० देश



काठमाडौं- कोरोना संक्रमणको महामारी विश्वव्यापी बन्दै गएको छ। अहिलेसम्म २ सय ५ देश र दुईवटा जहाजमा कोरोना संक्रमण देखिएको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमण दर उच्च भएको छ।

यस्तो छ शनिबार बिहानसम्म कोरोना संक्रमण उच्च भएका दश देशको सूची
अमेरिका- २, ७५, ५८६
इटाली- १,१९,८२७
स्पेन- १,१९,१९९
जर्मनी- ९१,१५९
चीन- ८२,५११
फ्रान्स- ६५,२०२
इरान- ५३,१८३
बेलायत- ३८,६८९
टर्की- २०,९२१
स्विजरल्यान्ड- १९,६०६

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार