२० बैशाख २०८१, बिहीबार

लकडाउन पछिकाे धनगढी बजार (फाेटाेफिचर)



सरकारले आजदेखि देशैभर सुरु गरेको ‘लक डाउन’ एक हप्तासम्म जारी रहन्छ।
लक डाउन पछि धनगढी बजार प्राय सुनसान जस्तै देखिन्छ । चोक चोकमा प्रहरी खटिएका छन् ।
धनगढीको चौराह, लक्ष्मीनारायण चौक, क्याम्पसरोड मुख्य सडकहरु सुनसान छन । हेरौं तस्विरमा धनगढी सुनसान

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार