१० श्रावण २०८१, बिहीबार

मानव अधिकारसम्बन्धी संवाद



धनगढी । धनगढीमा मंगलबार व्यवसाय तथा मानव अधिकार सम्बन्धी प्रदेशस्तरीय सम्वाद कार्यक्रम भएको छ ।


कार्यक्रमको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी थिइन् ।
नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समिति र युएनडिपिको संयुक्तमा आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, व्यवसायी, मानवअधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार