२० बैशाख २०८१, बिहीबार

असिनापानीबाट गहुबालीमा क्षति



अछाम । शुक्रबार राति अछाममा परेको असिना पानीले गहुँ खेतिमा क्षति पुर्‍याएको छ ।
पानीसँगै परेको असिनाले पाक्नै लागेको गहुँ, फलफूल, तरकारी, कोसेबालीमा ठूलो क्षति पुगेको छ ।
असिनापानीका काण अछामका १० वटै स्थानीय तहका् अन्नबालीमा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार