बजेटमाथिको छलफलका लागि टेबुल
धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि टेवुल गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले छलफलका लागि मंगलबार टेवुल गरेका हुन ।
प्रदेशको बजेटमाथिको छलफल असार ६ गते (आइतबार) ३ बजे आह्वान गरिएको छ ।