८ कार्तिक २०८१, बिहीबार

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु



बैतडी । बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। 

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार