सेती प्रादेशिक अस्पतालले माग्यो खाली सिलिण्डर
सेती प्रादेशिक अस्पतालले खाली सिलिण्डर सहयोग माग गरेको छ ।
अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको छ ।
सेती प्रादेशिक अस्पताललाई अक्सिजन फिलिङ गर्नको लागि कम्तिमा १०० खालि सिलिन्डर को तत्काल आवस्यकता परेको हुदा सहयोगको लागि अपील गदछौ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।