८ कार्तिक २०८१, बिहीबार

निर्माण कार्य बन्द गर्ने सीसीएमसीको निर्णय, उद्योग सञ्‍चालनमा पनि कडाइ



काठमाडाैं- कोरोना संक्रमण दैनिक उच्च दरमा बढेसँगै सरकारले निर्माण कार्य बन्द गर्ने भएको छ। 

शुक्रबार साँझ सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै निर्माण कार्य बन्द गर्ने निर्णय गरेको हो।

यस्तै उद्योग सञ्‍चालनमा पनि कडाइ गर्ने निर्णय गरेको छ। उद्योग सञ्‍चालन गर्ने भए कामदारभित्रै बस्ने व्यवस्था गर्नुपर्ने निर्णयमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार