७ पुष २०८२, सोमबार

दार्चुलामा प्रहरी जवानको मृत्यु



कैलाली ।  दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका नम्बर सर्मोली तोलीका ३३ वर्षीय सोबान सिंह साउदको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत उनी केहि समय अघि देखि बिदामा रहेका थिए । उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेको बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार