२२ बैशाख २०८१, शनिबार

‘ऐंचो पैंचो’ हेरेपछि बारे एमाले सचिव भट्टराईको प्रतिक्रिया यो देशभक्तिपूर्ण फिल्म हो



काठमाडौँ / नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘एैंचो पैंचो’ देशभक्तिपूर्ण फिल्म रहेको बताएका छन् । बुधवार फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले फिल्मले राजनीतिभित्र देएिका केही खराब प्रवृत्तिहरुलाई पनि समेटेको बताए । ‘एैंचो पैंचो’ सामाजिक फिल्म पनि भएको बताउँदै उनले यसले समाजलाई सही बाटोमा अगाडि बढाउन प्रेरणा दिएको बताए ।

सिनेमा ‘ऐंचो पैंचो’ बिहीबारबाट प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार