३ जेष्ठ २०८१, बिहीबार

कञ्चनपुर १ मा एमालेका तारा दोव्वर मतले अघि




धनगढी/ कञ्चनपुर क्षेत्र नं. १ मा एमालेका उम्मेदवार तारा लामा तामांग प्रतिस्पर्धी भन्दा झण्डै दोव्वर मतले अगाडि छन् ।

प्रदेश सरकारका पूर्वमन्त्री तामांगले १० हजार ६६७ र माओवादी नेतृ तथा पूर्व संघीयमन्त्री विना मगरले छ हजार ४३१ मत पाएकी छन् ।

२०७४ मा वामगठवन्धन हुँदा तामांग र मगर मिलेर चुनाव लडेका थिए । त्यतिबेला मगर प्रतिनिधि सभा र तामांग प्रदे सभामा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार