२ जेष्ठ २०८१, बुधबार

डडेलधुरा ‘ख’ मा डा. जोशी र बोहरावीच कडा प्रतिस्पर्धा




डडेल्धुरा / डडेल्धुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी अगाडि देखिएका छन् । उनलाई गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द बोहराले पछ्याइ रहेका छन् ।

डा. जोशीले दुई हुजार २२३ र बोहराले एक हजार ५६८ मत पाएका छन् । जोशी ६६५ मतले अगाडि छन् । एमालेका गजेन्द्र शाहीले २३४ मत पाएका छन् ।

डा. जोशी २०७४ मा झिनो मतले पराजीत भएका थिए । प्रदेश सरकार सामाजिक विकासमन्त्री रहेका बोहरा मुख्यमन्त्रीका दावेदार पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार