२ जेष्ठ २०८१, बुधबार

बाजुराका १६ स्थानको मतदान रद्ध गर्न एमालेको उजुरी




मार्तडी/ नेकपा (एमाले) बाजुराले १६ स्थानमा भएको मतदान स्थगित गर्न माग गरेको छ । एमालेले आइतबार भएको ती क्षेत्रको निर्वाचन स्थगित गर्न माग गरेको हो ।

एमालेले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिदै १६ ठाउँमा मतदान स्थगित गर्न माग गरेको हो । एमालेले ती क्षेत्रमा सत्ता गठवन्धनले बुथ कव्जा गरेको जनाएको छ ।
हेर्नुस स्थगित गर्न माग गरेको स्थानहरु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार