८ जेष्ठ २०८१, मंगलवार

समानुपातिक मतपत्र सार्वजनिक (हेर्नुस मतपत्र)



धनगढी /निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशअनुसार समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल चुनावमा छन् ।
सुदूरपश्चिम प्रदेशको समानुपातिक मत पत्र यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार