१७ बैशाख २०८१, सोमबार

एमाले नेता भट्टको कैलाली ४ मा मनोनयन दर्ता




धनगढी / नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराजभ भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका भट्ट ०७४ र ०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० को चुनावमा भने उनले हार व्यहोर्नु परेको थियो ।

माओवादी छोडेर एमाले भएपछि भने गत वर्ष उनलाई माओवादीले प्रतिनिधि सभा सदस्यबाट हटाएको थियो ।
यस्तै प्रदेश (क) भीमबहादुर देउवा र (ख) मा हरिसिंह साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार