१९ बैशाख २०८१, बुधबार

दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु




दार्चुला/ दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ उल्लानीमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।

बुधवार गोकुलेश्वरबाट खलङ्गा आइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार