८ बैशाख २०८१, शनिबार

धान दिवस तथा रोपाइ महोत्सवमा रमाए एमाले नेताहरु




धनगढी / अखिल नेपाल किसान महासंघ सुदुरपश्चिम प्रदेश कमिटी र जिल्ला कमिटी कैलालीको सयुक्त आयोजनामा १९ औं धान दिवस बिहीबार बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ मा बनाइएको छ ।

कार्यक्रमका नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई उपस्थित थिए ।

सो अवसरमा धान दिवसको शुभकामना आदान प्रदान गरिएको किसान महासंघ सुदुरपश्चिम प्रदेश कमिटी सचिव तथा कैलाली इन्चार्ज डेजी पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार