२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवालाई भातृ शोक




धनगढी / प्रधानमन्त्री देउवाका सहोदर भाई प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर रोग पीडित उनको आज विहान २ वजे काठमाडौमा निधन भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उनी लामो समयदेखि काठमाण्डौंमा बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार