११ जेष्ठ २०७९, बुधबार

बाजुराको बुढीगंगाका अधिकांश वडामा लफडा



धनगढी / बाजुराको बुढीगंगा नगरपालिकाका अधिकांश वडामा विवाद देखिएको छ ।

काँग्रेसले वडा नम्बर ४ र ७ मा काँग्रेसले एमालेलाई र ८, ९, १० र ब्रमहतोलाका दुई वडामा एमालेले काँग्रेसलाई मत हाल्न नदिएपछि विवाद सृजना भएको हो ।

विवाद भएपछि अधिकांश वडामा मतदान रोकिएको छ भने केहीमा एउटा पक्षले मात्रै मतदान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार