१० श्रावण २०८१, बिहीबार

जानकीमा पत्रकार चौधरी बने अध्यक्षका उम्मेदवार



टीकापुर / नागरिक उन्मुक्ती पार्टीले जानकी गाउँपालिकामे उम्मेदवारी दर्ता गरेको छ । सो पालिकमा उन्मुक्ती पार्टीबाट ओरसे अध्यक्षमा पत्रकार गणेश चौधरी र उपाध्यक्षमे लालमति कठरिया उम्मेदवारी दर्ता गरेका छन् ।

पत्रकार चौधरी कान्तिपुर दैनिकको समाचारदाता छोडेर पालिका अध्यक्षमा चुनाव उठेका हुन ।

सो पार्टीले वडा नम्बर १ के वडाध्यक्षमा तिलकबहादुर चौधरी, वडा नम्बर २ को वडाध्यक्षमा चक्रबहादुर चौधरी, वडा नम्बर ३ को वडाध्यक्षमा सुरेश चौधरी, वडा नम्बर ४ को वडाध्यक्षमा दिपेन्द्र कठरिया, वडा नम्बर ५ को वडाध्यक्षमा भीमबहादुर चौधरी, वडा नम्बर ६ को वडाध्यक्षमा इन्द्र चौधरी, वडा नम्बर ७ को वडाध्यक्षमा कमल महत्तो, वडा नम्बर ८ को वडाध्यक्षमा जनक चौधरी र वडा नम्बर ९ को वडाध्यक्षमा हरिचन नेपाली उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार