४ पुष २०८२, शुक्रबार

कञ्चनपुरको नौ वटै पालिकाका उम्मेदवारको मनोनयन दर्ता ( सूची सहित)




धनगढी / कञ्चनपुरका नौ वटौ पालिकाका प्रमुख÷ उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कञ्चनपुरमा सत्तारुढ गठवन्धनमा विभाजन आएपछि नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ । काँग्रेस अलग्गिएपछि माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार चयन गरेका छन् ।

कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्तनगरपालिकामा मेयरका उम्मेदवार १३ जना पुगेका छन् । यो संख्या सुदूरपश्चिमका ८८ तहमा नै सबैभन्दा बढी हुने अनुमान छ । भीमदत्तमा उपमेयरमा पनि ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

भीमदत्त नगरपालिकाका
एमाले : मेयर महेश पन्त र उपमेयर भुवन केसीकुँवर
काँग्रेस : मेयर पदम बोगटी उपमेयर निलम लेखक जोशी
एकीकृत समाजवादी : मेयर समाजवादीका राजेन्द्र पाण्डेय, माओवादी : उपमेयर कृष्णदत्त जोशी (बोक्सर)
राप्रपा : मेयर गजेन्द्रबहादुर चन्द, उपमेयर हेलनसिंह श्रेष्ठ,
नेमकिपा : मेयर दलबहादुर बोहरा,उपमेयर कमला लुहार,
मौलिक जिरोकिलो पाटी : मेयर हरिदत्त जोशी , उपमेयर मनिसा धामी,
जनता समाजवादी : मेयर मोहनबहादुर शाही,
विवेकसिल साझा : मेयर खगेन्द्र जोशी , उपमेयर ईश्वरी भट्ट
स्वतन्त्र मेयर : कोमलबहादुर सिंह, कल्याण ओझा, धनी चन्द ठकुरी, गुलाब औजी, रमेश दमाई, उपमेयर : राजु नाथ, नितु भण्डारी भट्ट

दोधाराचाँदनीको नगरपालिका
एमाले : मेयर किशोर लिम्बु उपमेयरमा खेमा चन्द
नेपाली काँग्रेस : मेयर गोपालदत्त भट्ट, उपमेयर गंगादेवी जोशी,
माआवादी केन्द्र : उपमेयर भरत भट्ट माओवादी विद्रोही : मेयर भीम कुमाल, उपमेयर पार्वती रानामगर

वेदकोटमा नगरपालिकाका
एमाले : मेयर सुशिला सिंह र उपमेयर लक्ष्मण राना
काँग्रेस : मेयर भोजराज बोहरा, उपमेयर तुलसी जोशी,
एकीकृत समाजवादी : प्रमुखमा रामचन्द्र रेग्मी र माओवादी : उपमेयर हिरा जैसी

शुक्लाफाँटामा नगरपालिका
एमाले : रणबहादुर महरा, उपमेयर मोनिका भण्डारी,
काँग्रेस : मेयर चिन्तामणी भट्ट र उपमेयर कल्पनाकुमारी जोशी पन्त
माआवादी : मेयर लोकबहादुर ऐरी, माओवादी विद्रोही नवराज ऐर
एकीकृत समाजवादी : उपमेयर माधव पन्त

कृष्णपुर नगरपालिका
एमाले : मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयर रमिता राना बडायक
काँग्रेस : मेयर हेमराज ओझा र उपमेयर द्रोपती राना,
माओवादी : मेयर जोगराज चौधरी र उपमेयर गीता मल्ल

पुर्नवास नगरपालिका
एमाले : मेयर पदम पुजारा, उपमेयर सुशिला खत्री
काँग्रेस : मेयर तोयप्रसाद शर्मा र उपमेयर भुलीया राना
एकीकृत समाजवादी : मेयर जीवन थापा र माओवादी : उपमेयर धोके राना

बेलौरी नगरपालिका
एमाले : मेयर कमला बोहरा, उपमेयर जोगुराम चौधरी
काँग्रेस : मेयर हरेन्द्रसिंह विष्ट, उपमेयर खिना भण्डारी
माओवादी : पोतीलाल चौधरी, एकीकृत समाजवादी : उपप्रमुख नन्दकुमारी राना

बेल्डाडी गाउँपालिका
एमाले :अध्यक्ष अक्कलबहादुर विष्ट, उपाध्यक्ष फूलकुमारी राना,
काँग्रेस : अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ती नाथ
माओवादी : अध्यक्ष ईश्वरीदत्त भट्ट , उपमेयर कल्पना गिरी

लालझाडी गाउँपालिका
एमाले :अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी
काँग्रेस : अध्यक्ष श्रीकृष्ण राना, उपाध्यक्ष राधा राना
माओवादी : अध्यक्ष मदनसेन बडायक, उपाध्यक्ष सत्यादेवी महरा

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार