१३ बैशाख २०८१, बिहीबार

अत्याआश्यक बस्तुको आपुर्ति रोक्नु कानुनी शासनको धज्जी उडाउनु हो : उपाध्यक्ष ढुंगेल




धनगढी / उपभोक्ता हीत संरक्षण मञ्च नेपालका उपाध्यक्ष धनपति ढुंगेलले अत्यावश्यक बस्तुको आपुर्ति रोक्नु कानुनी शासन धज्जी उडाउनु हो भन्ने निष्कर्ष निकालेका छन् ।

उनले एक प्रेस विज्ञप्ती जारी गर्दे उनले कशिमन बढाउन व्यवसायीहरुले पेट्रोलियम पद्धार्थको ढुवानी रोक्नुलाई कानुनी शासनको धज्जी उडाउनु हो भनेका छन् ।

व्यवसायीहरुले चैत १८ गतेदेखि अत्यावश्यक पेट्रोलियम पद्धार्थको ढुवानी रोक्ने निर्णय गरेका छन् ।

उपाध्यक्ष ढुंगेलले पेट्रोलियम पद्धार्थको सहज ढुवानी गराउन सरकार र व्यवसायी दुवै पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार