१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसका क्षेत्र नम्बर १, २, ३ को गणना सकियो, सभापतिमा वम ४२ मतले अगाडि




धनगढी /
नेपाली काँग्रेस कैलालीको क्षेत्र नम्बर १, २, ३ को सभापति तर्फको मत गणना सकिएको छ ।

गणना भएको १३९९ मतमा प्रकाशबहादुर वमले ६३०, नारायणदत्त भट्टले ५८८ र रामबहादुर कलेलले १५९ मत पाएका छन् । २२ मत बदर भएका छन् ।

दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार