१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसको चुनाव सभापतिमा वमको २८३, भट्टको २४४ मत




धनगढी / नेपाली काँग्रेस कैलालीको सभापति पद ६०० मत गणना हुँदा प्रकाश वमले २८३ मत पाएका छन् । यस्तै नारायण भट्टले २४४ र रामबहादुर कलेलले ५३ मत पाएका छन् । दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार