६ बैशाख २०८१, बिहीबार

बाजुरामा सर्वसम्मतरुपमा एमालेका २० प्रतिनिधि छानिए




मार्तडी /
नेकपा (एमाले) ले बाजुराबाट १० औ महाधिवेशनबाट सर्वसम्मतरुपमा २० जना प्रतिनिधिको चयन गरेको छ ।

प्रतिनिधि छानिनेमा जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटीका उपसचिव तथा प्रदेश सभा सदस्य वलदेव रेग्मी, अजबहादुर मल्ल, सहदेब बोगटी, रंगमान शाही, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनककुमार बोहरा, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, अम्मरबहादुर खडका र मनलाल खत्री छन् ।

यस्तै गरेर काँशी विक, पदम नेपाली, मोहन नेपाली, राजकला सार्की, बसन्ती गुरुङ्ग, बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी र माया कुँवर महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार