२२ बैशाख २०८१, शनिबार

कैलाली र कञ्चनपुरको धानको अवस्था ( फोटो फिचर)



धनगढी / आइतबारदेखि मंगलबाररातिसम्म लगातार परिरहेको बेमौसमी हिउँदे पानीले धानबाली विगारेको छ । कञ्चनपुरमा १५ प्रतिशत जति र कैलालीमा अझै बढी धान विगारेको अनुमान छ ।

यसक्रममा कृषि विकास निर्देशनालय, दिपायलका प्रमुख यज्ञराज जोशीले कञ्चनपुर र कैलालीको धानबाली हेरेका छन् ।

अनुमोदन खवरमा जोशी र कैलालीको फुलवारी क्षेत्रमा पत्रकार कृतबहादुर विष्टले खिचेका केही तस्बिर राखेका छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार