१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम सरकारको निर्णयः राहत कोषमा २५ करोड पठाउने, नौ वटै जिल्लालाई २५/२५ लाख दिने



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको मंगलबार बसेको आकस्मिक बैठकले प्रदेश विपद व्यवस्थापन कोषलाई २५ करोड रुपियाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

यस्तै गरेर नौ वटै जिल्ला प्रशासन कार्यालयलाई २५ लाख पठाइने आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी बताइन।

प्रदेश सरकारले संघीय सरकारलाई विषेश राहत प्याकेज घोषणा गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार