१० श्रावण २०८१, बिहीबार

पुस्पलाल स्मृति दिवस मनाइयो



फोटो गुगलबाट


धनगढी । नेकपा एमाले कैलालीले धनगढीमा कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औ स्मृति दिवस मनाएको छ ।

सो पार्टीका वरिष्ठ नेता माधव नेपाल निकटहरुले पुष्पलाल स्मृति दिवस मनाएका हुन । एमालेको प्रदेश कार्यालयमा पुस्पलाल स्मृति दिवस मनाइएको हो ।

एमालेका कैलाली सचिव विमल जोशी, उपसचिवद्धय खड्क रावत, शिवराज विनाडी, पुष्पलाल मित्रता केन्द्रका कैलाली सचिव दीघ जोशी, युवासंघ नेपालका केन्द्रीय सचिव बाबुराज श्रेष्ठ लगायतको सो अवसरमा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार