१६ चैत्र २०८०, शुक्रबार

आलेमगरले दिए देउवालाई मत




धनगढी / एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका प्रेम आलेमगर सहित चार जनाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन ।

आलेसंगै देउवालाई मत दिनेमा कृष्णकुमार श्रेष्ठ किसान,गोपाल वम र धनबहादुर बुढा पनि रहेका छन । सो कुराको एमालेका कार्यालय सचिव रहेका शेरबहादुर तामांगले पुष्टी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार