९ फाल्गुन २०८०, बुधबार

आजको बाढी पूर्वानुमान



धनगढी । आज महाकाली र कन्काई जलाधारका केही स–साना सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

यस क्षेत्रको तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुका क्रियाकलापमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार