१६ चैत्र २०८०, शुक्रबार

बजेटमाथिको छलफलका लागि टेबुल



धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि टेवुल गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले छलफलका लागि मंगलबार टेवुल गरेका हुन ।

प्रदेशको बजेटमाथिको छलफल असार ६ गते (आइतबार) ३ बजे आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार