१५ चैत्र २०८०, बिहीबार

कांग्रेसले मत नपुगे मात्र विश्वासको मत दिने



टेकबहादुर रैका प्रदेश सभा सदस्य, कैलाली


धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नपुग्ने अवस्थामा सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था आउदा तटस्थ हुन्छौ नपाउने अवस्थामा सहयोग गर्छौ सो दलका प्रमुख सचेतक टेकबहादुर रैकाले बताए ।

हामी जसरी यो सरकार टिकाउनु पर्छ भन्नेमा छौ त्यही निर्णय भएको छ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार