३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु (हेर्नुस प्रत्यक्ष प्रसारण )



धनगढी / सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु भएको छ । शुक्रबारको बैठकमा प्रदेश सभा सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

यो अधिबेशन प्रदेश सभाको आठौ अधिवेशन हो । बैठकमा नेकपा (एमाले )का अमर साउद, नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले आफ्नो धारणा राखेका छन् ।

अहिले नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावल बोलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार