१४ बैशाख २०८१, शुक्रबार

रेशम चौधरीको रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति



काठमाडौं  । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ।

New-Doc-06-01-2021-14.43

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार