१० श्रावण २०८१, बिहीबार

दैजी र लम्कीमा २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण हुने



धनगढी । कञ्चनपुरको दैजी र कैलालीको लम्कीमा आगामी २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने बताइएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै निर्माणको प्रक्रियामा रहेका ती औद्योगिक क्षेत्रहरु २ वर्षभित्रै निर्माण सम्पन्न गरिने गरी बजेटको व्यवस्था गरिएको वक्तव्यमार्फत जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार