१२ श्रावण २०८१, शनिबार

श्रमजीवी पत्रकारका लागि ७ लाख दुर्घटना बिमा र नि:शुल्क उपचार



काठमाडाैं । सरकारले श्रमजीवी  पत्रकारका लागि ७ लाखको दुर्घटनका  बिमाको कार्यक्रम ल्याएको छ।

त्यस्तै सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार  पाउने व्यवस्था हुने सरकारले घोषणा गरेका छ।

बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यस्तो घोषणा  गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार